आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मङ्गलबार, २६ भदौ २०८०, १७ : ३६
मङ्गलबार, २६ भदौ २०८०

मोरङ । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-३ आइतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ती बालिकालाई भदौ १७ गते बिहान तामाङले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप