सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बुधबार, २७ भदौ २०८०, ०५ : ५३
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०१ पैसा र बिक्री दर १६५ रुपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.38 132.98
 
EUR (European Euro)
1 141.82 142.46
 
GBP (UK Pound Sterling)
1 165.01 165.75
 
CHF (Swiss Franc)
1 148.42 149.09
 
AUD (Australian Dollar)
1 84.94 85.32
 
CAD (Canadian Dollar)
1 97.43 97.88
 
SGD (Singapore Dollar)
1 97.16 97.6
 
JPY (Japanese Yen)
10 9.01 9.05
 
CNY (Chinese Yuan)
1 18.16 18.24
 
SAR (Saudi Arabian Riyal)
1 35.29 35.45
 
QAR (Qatari Riyal)
1 36.31 36.47
 
THB (Thai Baht)
1 3.71 3.73
 
AED (UAE Dirham)
1 36.04 36.2
 
MYR (Malaysian Ringgit)
1 28.3 28.43
 
KRW (South Korean Won)
100 9.97 10.01
 
SEK (Swedish Kroner)
1 11.93 11.99
 
DKK (Danish Kroner)
1 19.01 19.1
 
HKD (Hong Kong Dollar)
1 16.91 16.99
 
KWD (Kuwaity Dinar)
1 428.84 430.78
 
BHD (Bahrain Dinar)
1 351.16 352.75

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप