आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करी गर्न खडा गरिएका थप ५ कम्पनी सीआईबीको अनुसन्धानमा

बुधबार, २७ भदौ २०८०, १३ : १२
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सुन तस्करी गर्न खडा गरिएका थप ५ वटा कम्पनीमाथि अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।  

अवैध सुन पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीमार्फत ल्याइएको सुनको विवरण एकिन गर्नका लागि अनुसन्धान जारी रहेको सीआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

उनले यो प्रकणमा पक्राउ परेका ३२ जनामध्ये ५ जना विदेशी नागरिकहरुले झुटा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि भएको भन्दै सीआईबीले यस सम्बन्धमा समेत थप अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप