आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगमन कक्षको डस्टबिनमा सुन फालेर बाहिरबाट लिने थियो तयारी

काठमाडौँ । शुक्रवार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पत्रकार सम्मेलनका क्रममा प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले एउटा अचम्मको तथ्य खोले । घुमाउरो शैलीमा उनले दिएको प्रतिक्रियामा यदि विमानबाट ओर्लने बित्तिकै चन्द्रलाई...