आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

यस्ता छन् सुन तस्करले प्रयोग गरेका सामान (तस्बिरहरु)

बुधबार, २७ भदौ २०८०, १४ : ४६
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले सुन तस्करीमा प्रयोग भएका विभिन्न सामानहरु पनि सार्वजनिक गरेको छ । 

जसमा सुन पगाल्न प्रयोग हुने अत्याधुनिक मेसिनसहितका सामग्रीहरु रहेका छन् ।  सीआईबीले ३२ जना पक्राउ परेको यो प्रकरणमा १८ जना फरार रहेको भन्दै आजै मुद्दा दायरका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल हस्तान्तरण गरेको छ ।

gold-cib (1)gold-cib (2)gold-cib (3)gold-cib (4)gold-cib (5)gold-cib (6)gold-cib (7)gold-cib (8)gold-cib (9)gold-cib (11)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप