आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

दीपक–दीपाको सिनेमा हल तयार, भोलि उद्घाटन, तस्बिरहरू

बिहीबार, २८ भदौ २०८०, १७ : १०
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल भोलि बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो । 

‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित सञ्चालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म नाङ्गो गाउँ र  एक भागवत  र एक गीता लाग्ने छ । 

हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुन पुग्यो । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ । 

dipak deepa movie halla (1)dipak deepa movie halla (2)dipak deepa movie halla (3)dipak deepa movie halla (4)dipak deepa movie halla (5)dipak deepa movie halla (6)dipak deepa movie halla (7)dipak deepa movie halla (8)dipak deepa movie halla (9)dipak deepa movie halla (10)dipak deepa movie halla (11)dipak deepa movie halla (12)dipak deepa movie halla (13)dipak deepa movie halla (14)dipak deepa movie halla (15)dipak deepa movie halla (16)dipak deepa movie halla (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप