आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपक–दीपाको सिनेमा हल तयार, भोलि उद्घाटन, तस्बिरहरू

काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल...