मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमालेले १५ जिल्लामा कटायो ५० प्रतिशत जनप्रतिनिधि (सूचिसहित)

बुधबार, २१ असार २०७४, १७ : ३१
बुधबार, २१ असार २०७४

काठमाडौं– असार १४ मा भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको हालसम्मको नतिजामा एमालेले सवैभन्दा बढि स्थानीय तह जितेर आफूलाई अन्य दलको तुलनामा अब्बल सावित गरेको छ । ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये एमालेले १५ वटा जिल्लामा ५० प्रतिशत भन्दा बढि मेयररउपमेयर वा अध्यक्षरउपाध्यक्ष जितेको छ । 
हेर्नुस् विजेता र मतसहित 
ताप्लेजुङ

ताप्लेजुङमा ९ वटा स्थानीय तह छन् । तिमध्ये एमालेले पाँच तहमा प्रमुख र तीन वटा तहमा प्रमुख उपप्रमुख जितेको छ भने बाँकी चारवटा तहको प्रमुख पद  अन्य दलले जितेका छन् । 
१ मैवाखोला गाँउपालिका 
राजनकुमार थक्लुङ १८१५
कौशिला थक्लुङ लिम्बु १९५१
२ फुङलिङ नगरपालिका
छत्रपति प्याकुरेल ३८९५
३ याङवरक गाँउपालिका
केशरकुमार सुब्बा २५१७
रनमाया गुरुङ २४७६
४ मिक्जाखोला गाँउपालिका
रामकुमार सावा १४८४
५ फक्ताङ गाँउपालिका
सरोज लिम्बू १९९८
फूलमाया लिम्बू १८८८
संखुवासभा 
संखुवा सभा जिल्लामा १० वटा स्थानीय तह छन् । जसमा  एमालेले ५ वटा तहमा विजय हासिल गरेको छ । यो संख्या ५० प्रतिशत हो । बाँकी तहमा अन्य दलले भागशान्ति गरेका छन् । 
१ चैनपुर नगरपालिका
भरतकुमार खत्री ५३१७
मुना श्रेष्ठ ५३९८
२ खादवारी नगरपालिका 
मुरारीप्रसाद खतिवडा ५५६५
डेगेश्वरी श्रेष्ठ ५४९३
३ मादी नगरपालिका 
वदुरकुमार लिंथेप २७४१
उर्मिला नेपाल सुवेदी २९१४
४ मकालु गाउँपालिका 
खड्गबहादुर कटुवाल १७१२
चमेली राई याम्फु १७९०
५ सभापोखरी गाउँपालिका
रत्नबहादुर सुब्बा २०६०
सीता दाहाल २१५०
तेह्रथुम 
तेह्रथुम जिल्लामा जम्मा ६ वटा स्थानीय तह छन् । जसमध्ये एमालेले ५ वटामा विजय हासिल गरेको छ । यो जिल्लामा एमालेले जितेका स्थानीय तह प्रतिशतका आधारमा झण्डै ८५ प्रतिशत  हुन आँउछ ।  
१ मेन्छयायेम गाउँपालिका 
यादवबहादुर खापुङ १६८३
२ म्याङलुङ नगरपालिका
संञ्जयकुमार तुम्वाहाङफे ३८९०
पार्वती सानु डाँगी ४०६३
३ आठाराई गाउँपालिका
मानबहादुर लिम्बू ३८४७
रुपादेशी कन्दङवा ३९६३
४ छथर गाउँपालिका
सन्तवीर लिम्बू ३४२६
तारा खरेल ३३६८
५ फेदाप गाउँपालिका
हरिप्रसाद चोङवाङ लिम्बू ३४३९
गीतादेवी थापा ३४३४
पाँचथर जिल्लामा ८ वटा स्थानीय तहमा ३ वटा स्थानमा एमाले विजय भएको छ ।
इलाम 
इलाममा १० वटा स्थानीय तह छन् । ६ वटामा एमालेले प्रमुख पदमा विजय हासिल गरेको छ । बाँकी चरवटामा अन्य दलले जितेका छन् । यसमा एमालेको ६० प्रतिशत बहुमत हुन आउँछ ।  
१ सन्दकपुर गाउँपालिका
उदयबहादुर राई ४५२०
शोभा पराजुली ३९३०
२ इलाम नगरपालिका
महेश बस्नेत ११०३३
सुशीला नेम्वाङ १०९४६
३ माइगोगमाई गाउँपालिका 
जितबहादुर राई ५६९६
सावित्रा भट्राई ५२९५
४ चुलाचुली गाउँपालिका
प्रदीपचन्द्र राई ३४३९
निर्मला दाहल ३३६४
५ सूर्यदय नगरपालिका 
रनबहादुर राई १२९१९
दुर्गादेवी भट्राई १२८९०
६ माई नगरपालिका
दीपककुमार थेबे ६०७७
विष्णुमाया रिमाल ५८९६
धनकुटा 
धनकुटामा ७ वटा स्थानीय तह छन् । यो जिल्लामा एमालेले ७ वटै तहमा विजय हासिल गरेर इतिहास रचेको छ । धनकुटामा अन्य कुनैपनि दललाई एक स्थान पनि जित्न नदिएर एमालेले जिल्ला नै कव्जा गर्न सफल भएको छ ।  
१ पाख्रिनवास नगरपालिका  
वृषबहादुर राई ३९३६
देवकला पौडेल तिम्सिना ३८८३
२ महालक्ष्मी नगरपालिका
पर्शुराम नेपाल ४८९७
मञ्जुकुमारी कार्की अधिकारी ४५३४
३ धनकुटा नगरपालिका 
चिन्तन तामाङ ४९३३
शकुन्तला बस्नेत ५४६४
४ छथर जोरपाटी गाउँपालिका
शेरबहादुर लिम्बू ३३४९
भमिकला श्रेष्ठ ३२८९
५ चौबिसे गाउँपालिका 
खजिन्द्र राई ३७८२
यज्ञकुमारी रुचाल गजमेर ३६९६
६ खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका
मनोज राई ४०५२
रत्नश्वरी राई २९१६
 ७ साँगुरीगढी गाउँपालिका
कुमारजंग याखा ४४४९
विन्द्र राई ४२०९
सोलुखुम्बु 
सोलुखुम्बुमा ८ वटा स्थानीय तह छन् । जसमध्ये एमालेले ४ वटामा विजय हासिल गरेर ५० प्रतिशत कायम गरेको छ । 
१ नेचासल्यान गाउँपालिका
डुफकुमार बास्तोला १६९८
२ दुधकोशी गाउँपालिका
बुद्धिकिरण राई २१९१
जुनितामाया मगर २२६२
३ सोताङ गाउँपालिका
वीरबहादुर राई नाछिरिङ १००३
लक्ष्मी कार्की बस्नेत १६७३
४ खुम्वु पासाङल्हामु गाउँपालिका
ङिमदोर्जी शेर्पा  १४२४
टासील्हामु शेर्पा १४२१
खोटाङ 
खोटाङमा रहेका १० वटा स्थानीय तहमध्ये एमालेले ५ वटा स्थानीय तहमा विजय हासिल गरेर ५० प्रतिशत कायम राखेको छ । 
१ रुपाकोट मझुवागढी नगरपालिका
दीपनारायण रिजाल ५३४३
विणादेवी राई ५३६७
२ केपिलासगढी गाउँपालिका 
कृष्णकुमार राई १८०६
हिराकुमारी वन १७७४
३ खोटेहाङ गाउँपालिका
प्रदीप राई ३१२६
कविता राई ३०२६
४ जन्तेढुङगा गाउँपालिका
शंकरबहादुर राई २११७
विमला राई २०९५
५ लामिडाँडा गाउँपालिका 
लिलानाथ निरौला २१३०
समला राई १८०७
उदयपुर 
उदयपुरमा ८ वटा स्थानीय तह छन् । अहिले सम्म परिणाम घोषणा भएमा मध्ये ४ वटामा एमालेले विजय हासिल गरेको छ ।
१ कटारी नगरपालिका
ज्ञानेन्द्र श्रेष्ठ ६९०९
भीमकुमारी राउत ७५१७
२ ताप्ली गाउँपालिका
उद्धवसिंह थापा १२९१
कमलामाया राई १८२१
३ उदयपुरगढी गाउँपालिका 
मानबहादुर केप्छाकी मगर ४४२५
सानुकमारी राउत ४०४३
४ रौतामाई गाउँपालिका
गजेन्द्रबहादुर खड्का ४४८१
कुमारीज्यु ठकुरी ४७५६
पाल्पा 
पाल्पामा  १० वटा स्थानीय तह छन् । एमालेले ६ वटा स्थानमा विजय हासिल गरेको छ ।
१ तानसेन नगरपालिका 
अशोककुमार शाही ७६७१
लक्ष्मीदेवी पाठक ७३८१
२ निस्दी गाउँपालिका 
मुक्तबहादुर सारु ५३२०
रिताकुमारी खनाल अर्याल ५३६५
३ रम्भा गाउँपालिका 
विष्णुप्रसाद भण्डारी ४७६७ 
राधाकुमारी श्रेष्ठ ४८०४
४ तिनाउ गाउँपालिका 
अमबहादुर घर्ती मगर २८१९
दमयमन्ती थापा २८७५
५ रिक्दीकोट गाउँपालिका 
नारायणकहादुर जिसी ३८०३
लक्ष्मी खनाल ३८८१
६ पूर्वखोला गाउँपालिका
नुनबहादुर थापा ५६३६
भागिरथि शर्मा भट्राई ५४३१
गुल्मी 
गुल्मीमा १२ वटा स्थानीय तह छन् । एमालेले ७ वटा स्थानमा विजय हासिल गरेको छ । प्रदेश नम्बर ५ मा रहेको यो जिल्लामा पनि एमालेले झण्डै ६० प्रतिशतको हाराहारीमा विजयी भएको छ । 
१ मुसिकोट नगरपालिका 
सोमनाथ सापकोटा ६६६८
कमला गौतम ६६६७
२ धुर्कोट गाउँपालिका 
मधुकृष्ण पन्त ५५५१
नर्मदा भण्डारी ५४७६
३ इस्मा गाउँपालिका
लक्षमणबहादुर विष्ट ५०४५
विमला खत्री ४९२३
४ रुरु गाउँपालिका
निलकण्ठ गौतम ५०२२
लक्ष्मीदेवी पन्थ ५४८८
५ मदाने गाउँपालिका 
दानबहादुर खत्री क्षेत्री ४४२३
सरिता खडका ४२११
६ मालिका गाउँपालिका 
रितबहादुर थापा ४०४२
देवा रिजाल ४०२५
७ रेसुङगा नगरपालिका 
डिल्लीराज भुसाल ५०१०
सीता भण्डारी ६२२८
दाङ
दाङमा १० वटा स्थानीय तह छन् । यो जिल्लामा एमालेले ५ वटामा विजय हासिल गरेको छ ।
१ घोराही उपमहानगरपालिका
नरुलाल चौधरी २०७५२
सिता सिग्देल न्यौपाने 
२ लमही नगरपालिका 
कुलबहादुर खत्री क्षेत्री ५१५२
३ दंगीशरण गाउँपालिका 
भागीराम चौधरी ३१३६
४ गढवा गाउँपालिका
सहजराम यादव ३६७७
शान्ति चौधरी ३५३५
५ बबई गाउँपालिका
भुवनेश्वर पौडेल ४२७१
सावित्री विश्वकर्मा ४४१०
बाँके 
बाँकेमा ८ वटा स्थानीय तह छन् । यो जिल्लामा पन िएमालेले ४ वटा स्थानमा विजय हासिल गरेर ५० प्रतिशतको दावी गरेको छ ।
१ खजुरा गाउँपालिका 
किस्मतकुमार कक्षपति ८०७०
एकमाया विक ८२१४
२ बैजनाथ गाउँपालिका
मानबहादुर रुचाल ठकुरी ९७७२
शारदाकुमारी विश्वकर्मा ९७३८
३ जानकी गाउँपालिका 
रामनिवास यादव ३०८४
भुमिसरा धिताल ३३८६
४ कोहलपुर नगरपालिका 
लुटबहादुर रावत ९००७
कैलाली
सुदुुरपश्चिमको कैलाली जिल्लामा १३ वटा स्थानीय तह छन् ।  कांग्रेसको पकड रहेको भनिएको यो जिल्लामा नेकपा एमालले ७ स्थानमा विजय हासिल गरेको छ ।
१ मोहन्याल गाउँपालिका
नवलसिंह रावल १९९८
पुजादेवी बुढामगर 
२ टीकापुर नगरपालिका 
तपेन्द्रबहादुर रावल ५९५९
३ घोडाघोडी नगरपालिका 
ममताप्रसाद चौधरी ८१६४
प्रेमकुमारी थापा ७२३४
४ लम्कीचुहा नगरपालिका 
महादेव बजगाई ६८१९
टीका थापा ७९०५
५ गोदावरी नगरपालिका 
हरिसिंह साउद ९८७०
रत्ना कडायत १००२५
६ गौरीगंगा नगरपालिका 
भीमबहादुर देउवा ५८९१
अंचदा चोधरी ६१४१
७ चुरे गाउँपालिका 
धनबहादुर रोकामगर २५६१
दीपादेवी साउद २६१६
डोटी
डोटीमा जम्मा ९ वटा स्थानीय तह छन् । एमालेले ५ वटा स्थानमा विजयी हासिल गरेको छ ।
१ पूर्वीचौकी गाउँपालिका
दीर्घराज वोगटी ३६१५
निर्मलादेवी साउद ३५८६
२ दिपायल शिलगढी नगरपालिका
मन्जु मलासी ४४१८
शिवराज खडका ४५३६
३ आदर्श गाउँपालिका
टेकबहादुर रोकाया ३५३५
कमलादेवी आझो ३५३७
४ जोरायल गाउँपालिका
दुर्गादत्त ओझो ३८७४
जमुनाकुमारी बोहरा रोकाया ३९५९
५ सायल गाउँपालिका 
तेजबहादुर डुम्रेल २६३१
विष्णादेवी सिंह २७२४
बझाङ
१२ वटा स्थानीय तह रहेको बझाङमा एमालेले ८ स्थानमा विजय हासिल गरेको छ ।
१ दुर्गाथली गाउँपालिका 
प्रयागराज जोशी १५९०
पार्वतीदेवी जप्रेल १६१२
२ थलारा गाउँपालिका 
भुवनेश्वर उपाध्याय २७७८
गंगुदेवी खडायत २६६२
३ वित्थडचिर गाउँपालिका 
प्रेमवहादुर बोहरा २७११
जानकी बोहरा २८२६
४ तलकोट गाउँपालिका 
लालबहादुर विष्ट २०६४
धनलक्ष्मी खत्री २०५७
५ जयपृथ्वी नगरपालिका
विरेन्द्रबहादुर खडका ३०४०
जुनाकुमारी जाग्री ३४१५
६ केदारस्यँु गाउँपालिका 
इन्द्र भण्डारी २८१५
निशा धामी २६६९
७ छबिस पाथिभेरा गाउँपालिका 
अक्कलबहादुर धामी २२८९
राधिकाकुमारी रताला रेग्मी २२२२
८ मष्टा गाउँपालिका 
कर्णबहादुर कठायत २१४२
भगवती कुमारी बोहरा २१८०


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप