आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिंहदरवारमा मन्त्रिपरिषद बैठक जारी

शुक्रबार, २९ भदौ २०८०, १६ : ५५
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरू भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद बैठक बसेको हो । बैठकले खेलाडीहरुको रोकिएको पुरस्कार केही विधयेकका बारेमा निर्णय गर्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप