आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिजाललाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’

आइतबार, ३१ भदौ २०८०, १५ : ५५
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८०’ कमल रिजाललाई प्रदान गर्ने भएको छ । 

प्रकाशनले आध्यात्मिक लेखक, आध्यात्मिक स्तम्भकार तथा सञ्चारकर्मी रिजाललाई सम्मान प्रदान गरिने निर्णय भएको जानकारी दिएको हो ।   सम्मान आगामी असोज महिनामा समर्पण गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ । 

सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकको धुलिखेलका समाजसेवी सुदर्शन आचार्यले गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप