आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिजाललाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’

काठमाडौँ । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८०’ कमल रिजाललाई प्रदान गर्ने भएको छ ।  प्रकाशनले आध्यात्मिक लेखक, आध्यात्मिक स्तम्भकार तथा सञ्चारकर्मी रिजाललाई सम्मान प्रदान गरिने...