आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
यातायात

द्रुत बस सञ्चालनको तयारी तीव्र, सडकमा छुट्टै लेन निर्माण (तस्बिरहरू)

मङ्गलबार, ०२ असोज २०८०, ०७ : ४७
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । 

यसको तयारी स्वरूप सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ । यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ । 

यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी  दिएको छ ।

road (1)road (2)road (3)road (4)road (5)road (6)road (7)road (8)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप