आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिलनको ‘आँखा सँग’मा समीक्षा र कमलको रोमान्स

मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ  । गायिका मिलन नेवार र गायक आनन्द कार्कीको आँखासँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्द, राज सागरको संगीत गीतमा छ ।
गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, जिबेश पौडेलको सम्पादन छ । भिडियो एम थ्रि मिडिया नेपालले निर्माण गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया