काठमाडौँ । गायिका मिलन नेवार र गायक आनन्द कार्कीको आँखासँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्द, राज सागरको संगीत गीतमा छ । गीतको भिडियोमा...