आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् नेपाल र भारतबीचको खेल

तस्बिरमा हेर्नुहोस् नेपाल र भारतबीचको खेल

बुधबार, १० असोज २०८०

काठमाडौँ । नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा घरेलु टोली नेपाललाई ३–२ ले पराजित गर्दै  भारत  फाइनलमा पुगेको हो ।

भारतका साहिल खुर्सिदले २५ औं मिनेट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया