आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफिजको गोलमा धनगढीले बुटवललाई हरायो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हाँसील गरेको छ । साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो...