आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा यस्तो देखियो नेपाल र लाओसबीचको खेल

तस्बिरमा यस्तो देखियो नेपाल र लाओसबीचको खेल

बिहीबार, २५ असोज २०८०

काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसबीचको पहिलो लेग बराबरीमा रोकिएको छ ।   

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।  

पहिलो हाफको ३३ औँ मिनेटमा लाओसले अग्रता लिएको थियो भने दोस्रो हाफको ४८ औँ मिनेटमा नेपालले खेल बराबरी गरेको थियो । अब दोस्रो लेग खेल्न नेपाल लाओस जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया