आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेपालको खेल हेर्न ओलीदेखि विश्वप्रकाश रंगशालामा, तस्बिरहरू
विश्वकपको प्रारम्भिक छनोट खेल

नेपालको खेल हेर्न ओलीदेखि विश्वप्रकाश रंगशालामा, तस्बिरहरू

बिहीबार, २५ असोज २०८०

काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलका लागि नेपालले बिहीबार लाओसको सामना गर्दैछ । खेल हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रहेको छ । 

पहिलो हाफको खेल समाप्त हुँदा नेपाल एक गोलले पछि रहेको छ । खेलमा लाओसले नेपालको तुलनामा धेरै सन्तुलित खेल प्रदर्शन गरिरहेको छ । 

आजको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासम्म रंगशालामा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया