आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपको प्रारम्भिक छनोट खेल : लाओसविरुद्ध नेपालले फर्कायो गोल

बिहीबार, २५ असोज २०८०, १९ : १८
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपालले लाओसविरुद्ध गोल फर्काएको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले लाओसविरुद्ध बराबरी गरेको हो । 

पहिलो हाफमा नेपाल एक गोलले पछि परेको थियो । दोस्रो हाफमा भने नेपालका अन्जन विष्टले गोल फर्काए ।   

आजको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासम्म रंगशालामा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप