सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ११ असोज २०८०, ०६ : ०२
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.86 133.46
 
EUR (European Euro)
1 140.22 140.85
 
GBP (UK Pound Sterling)
1 161.32 162.05
 
CHF (Swiss Franc)
1 144.76 145.41
 
AUD (Australian Dollar)
1 84.61 84.99
 
CAD (Canadian Dollar)
1 98.16 98.6
 
SGD (Singapore Dollar)
1 96.93 97.36
 
JPY (Japanese Yen)
10 8.9 8.94
 
CNY (Chinese Yuan)
1 18.17 18.25
 
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
 
QAR (Qatari Riyal)
1 36.44 36.61
 
THB (Thai Baht)
1 3.64 3.65
 
AED (UAE Dirham)
1 36.17 36.33
 
MYR (Malaysian Ringgit)
1 28.22 28.35
 
KRW (South Korean Won)
100 9.83 9.87
 
SEK (Swedish Kroner)
1 12.04 12.1
 
DKK (Danish Kroner)
1 18.8 18.89
 
HKD (Hong Kong Dollar)
1 16.99 17.07
 
KWD (Kuwaity Dinar)
1 429.66 431.6
 
BHD (Bahrain Dinar)
1 352.42 354.01

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप