मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमाले कोशी अधिवेशन : यस्तो छ निर्वाचन कार्यक्रम तालिका (सूची)

शनिबार, १३ असोज २०८०, १८ : ३८
शनिबार, १३ असोज २०८०

मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम तालिका प्रकाशित भएको छ । शनिबार अधिवेशन निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम तालिका प्रकाशित गरेको हो ।

निर्वाचन कार्यक्रम तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।  अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।

यस्तो छ निर्वाचन कार्यक्रम तालिका (सूची) :

koshi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप