एमाले कोशी अधिवेशन : यस्तो छ निर्वाचन कार्यक्रम तालिका (सूची)
शनिबार, १३ असोज २०८०, १८ : ३८
मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम तालिका प्रकाशित भएको छ । शनिबार अधिवेशन निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम तालिका प्रकाशित गरेको हो ।
निर्वाचन कार्यक्रम तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।
यस्तो छ निर्वाचन कार्यक्रम तालिका (सूची) :