सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालको एक सय रन पूरा

आइतबार, १४ असोज २०८०, ०७ : ५५
आइतबार, १४ असोज २०८०

काठमाडौँ । माल्दिभ्सविरुद्धको खेलमा नेपालले १ सय रन पुरा गरेको छ । १३ औँ ओभरमा नेपालले ४ विकेट गुमाउँदै आफ्नो शतक पुरा गरेको हो ।

हाल रोहित पौडेल २४ रन र गुल्सन झा १५ रन बनाएर मैदानमा रहेका छन् । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप