सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले पाँचौँ विकेट गुमायो, गुलशन आउट

आइतबार, १४ असोज २०८०, ०८ : ०२
आइतबार, १४ असोज २०८०

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

नेपालले हालसम्म १३७ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप