आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

आइतबार, १४ असोज २०८०, ०८ : २७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो।

खेलमा  रोहित पौडेल  ५२ रनको योगदान दिए भने  कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५  र विनोद भण्डारीले  १३ रनको योगदान दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप