आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१६ रनमा माल्दिभ्सको आधा टिम पभिलियनमा

आइतबार, १४ असोज २०८०, ०९ : ०८
आइतबार, १४ असोज २०८०

काठमाडौँ । मात्र १६ रनमा मादिल्भ्सले पाँच विकेट गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले खराब सुरुवात गरेको हो ।

नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिन सफल भएका छन् भने गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप