आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

आइतबार, १४ असोज २०८०, १२ : १४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । सिंहदरवारमा साढे १२ बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिबारे छलफल गर्नुका साथै सुन तस्करी छानविनका लागि बन्ने आयोगबारे निर्णय हुनेछ । 

प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मुल्यबृद्धिप्रति असन्तुष्टि जनाउदै आजै बिहान निगमका पदाधिकारीसँग सोधपुछ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप