प्रदेश अधिवेशन
एमाले कोशी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
आइतबार, १४ असोज २०८०, २२ : १६
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार राति १० बजेपछि मतदान सुरु भएको हो ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।