आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कर्णाली एमाले अधिवेशन

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता

सोमबार, १५ असोज २०८०, १५ : १५
सोमबार, १५ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । सय मत गणना गर्दा साहले ५२ मत प्राप्त गर्दै अग्रता बनाउँदा अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् ।

त्यस्तै अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।  एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप