आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रानीको ‘सेल्फी खिचौँला’ विना र निक्सको रोमान्स

मङ्गलबार, १६ असोज २०८०, ०७ : ५५
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीत निरन्तर सार्वजनिक गर्ने रानी शाक्यको नयाँ गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वर रहेको गीतमा हरि उप्रेतीको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत छ ।

गीतको भिडियोमा सरोज प्रजा, विना राउत र निक्स शर्माको अभिनय छ । तीन जनाले माया गर्दै सेल्फी खिच्ने कुरा गीतमा गरेका छन् । 

प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ । गीत रोमान्टिक डान्सिङ नम्बरमा तयार पारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप