आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रानीको ‘सेल्फी खिचौँला’ विना र निक्सको रोमान्स

काठमाडौँ । अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीत निरन्तर सार्वजनिक गर्ने रानी शाक्यको नयाँ गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वर रहेको गीतमा हरि उप्रेतीको...