आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय ब्याट्सम्यान जैसवालले पूरा गरे शतक

मङ्गलबार, १६ असोज २०८०, ०८ : ०४
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा भारतीय ब्याट्सम्यान यजस्वी जैसवालले नेपालविरुद्ध शतक बनाएका छन् । 

ओपनर ब्याट्सम्यान जैसवालले ४८ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका हुन् । १५.५ ओभरमा उनले शतक पुरा गर्दा भारतले तीन विकेट गुमाएर एक सय ४८ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप