आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३२ रन बनाउँदै आउट भए दीपेन्द्र

मङ्गलबार, १६ असोज २०८०, ०९ : ४५
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्घको क्वार्टरफाइनल खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । 

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए । १४।२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २२ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप