आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक

बुधबार, १७ असोज २०८०

काठमाडौँ । शिक्षिका एवं गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक भएको छ । सीता दुलाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शब्द गायिका दुलालकै रहेको छ भने स्वरमा उनलाई संगीतकार जयराम हुमागाईँले साथ दिएका छन् । सुफिक्स मदनको एरेन्जिङ रहेको गीतमा गोविन्द सोनीले मिक्सिङको काम गरेका छन् । 

गीतमा नव मोडेल शिवराज पौडेल र डोल्मा शेर्पाले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईँले गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश कार्कीले गरेका छन् । सो म्युजिक भिडियो राजेन्द्र ढकालले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया