आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक

काठमाडौँ । शिक्षिका एवं गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक भएको छ । सीता दुलाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शब्द गायिका दुलालकै रहेको छ भने स्वरमा उनलाई...