आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

सुरु भयो एमाले गण्डकीको मतगणना, शर्मा र अधिकारीको प्रतिस्पर्धा

बिहीबार, १८ असोज २०८०, २२ : २९
बिहीबार, १८ असोज २०८०

पोखरा । नेकपा एमाले गण्डकीको पहिलो अधिवेसन अन्तर्गत बिहीबार सम्पन्न मतदानको मतदानको गणना सुरु भएको छ । निर्वाचन समिति संयोजक सुरेन्द्र थापाका अनुसार दुवै पक्षका अध्यक्षहरुबीच गणनाको सहमति भएपछि गन्न थालिएको हो । अबको २ घण्टामै नतिजा आउने उनले बताए । 

आगामी नेतृत्व लिनका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी प्यानल सहित प्रतिश्पर्धामा छन् । ९०७ मतदाता मध्ये आजको मतदानमा २० जना  सहभागी भएका थिएनन् ।

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप