आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई सघाउन एमालेले गण्डकीबाट पठायो ५० युवा

पोखरा । नेकपा एमालेले जाजरकोट र रुकुमका भुकम्पपीडितलाई सघाउन गण्डकी प्रदेशबाट ५० जना युवा खटाएको छ । टोली भुकम्प प्रभावित क्षेत्रमा गइसकेको एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए ।...