आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले गण्डकीका सांसदले १ हप्ताको तलब भूकम्प पीडितलाई दिने

आइतबार, २४ मङ्सिर २०८०, १५ : ०२
आइतबार, २४ मङ्सिर २०८०

पोखरा । नेकपा एमाले गण्डकीका सांसदहरूले १ साताको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएको छ । एमाले संसदीय दलले पत्रकार सम्मेलन गरेर १ साताको तलब उपलब्ध गराउने बताएको हो ।

दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले २ लाख ७९ हजार रुपैयाँ सरकारी खातामा जम्मा गर्ने निर्णय गरिएको बताए । गण्डकीमा एमालेका २२ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप