सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, २० असोज २०८०, ०५ : ५८
शनिबार, २० असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.9 133.5
 
EUR (European Euro)
1 140.34 140.98
 
GBP (UK Pound Sterling)
1 162.3 163.04
 
CHF (Swiss Franc)
1 145.72 146.38
 
AUD (Australian Dollar)
1 84.6 84.98
 
CAD (Canadian Dollar)
1 96.95 97.39
 
SGD (Singapore Dollar)
1 97.25 97.69
 
JPY (Japanese Yen)
10 8.92 8.96
 
CNY (Chinese Yuan)
1 18.2 18.28
 
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
 
QAR (Qatari Riyal)
1 36.45 36.61
 
THB (Thai Baht)
1 3.59 3.61
 
AED (UAE Dirham)
1 36.18 36.35
 
MYR (Malaysian Ringgit)
1 28.2 28.32
 
KRW (South Korean Won)
100 9.87 9.92
 
SEK (Swedish Kroner)
1 12.1 12.15
 
DKK (Danish Kroner)
1 18.82 18.9
 
HKD (Hong Kong Dollar)
1 16.97 17.05
 
KWD (Kuwaity Dinar)
1 429.8 431.75
 
BHD (Bahrain Dinar)
1 352.54 354.13

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप