सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

मुख्यमन्त्री कार्कीले राजीनामा दिने

शनिबार, २० असोज २०८०, १५ : १४
शनिबार, २० असोज २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । 

विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रशस्त गर्न लागेका हुन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने पुष्टि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप