आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निशान र एलिनाले ल्याए ‘जिन्स पाइन्ट कुर्थी सुहाको’

आइतबार, २१ असोज २०८०, ०८ : २९
आइतबार, २१ असोज २०८०

काठमाडौँ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘जिन्स पाइन्ट कुर्थी सुहाको’ सार्वजनिक भएको छ । युरेश सिग्देल मनोजको शब्द, सङ्गीत रहेको गीतमा एरेन्ज उदयराज पौडेलको छ ।

गीतको भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल, युरेश सिग्देल र अनुपा कार्कीको अभिनय देख्न सकिन्छ । प्रेमी–प्रेमिकाले एक अर्काको तारिफ गरेको भिडियोमा देख्न सकिन्छ । 

दिप्शन शाहको सम्पादन रहेको भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप