आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निशान र एलिनाले ल्याए ‘जिन्स पाइन्ट कुर्थी सुहाको’

काठमाडौँ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘जिन्स पाइन्ट कुर्थी सुहाको’ सार्वजनिक भएको छ । युरेश सिग्देल मनोजको शब्द, सङ्गीत रहेको गीतमा एरेन्ज उदयराज...