आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा एक जना नेपाली सम्पर्कविहीन, खाेजिकार्य जारी

सोमबार, २२ असोज २०८०, २० : ४७
सोमबार, २२ असोज २०८०

काठमाडौँ । इजरायलमा एक जना नेपाली अझै सम्पर्कमा आउन सकेका छैनन् । उनकाे खोजी कार्य जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। 

उनेका खोजीका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्र परिचालन गरिएको दूतावासले जनाएको छ। 

४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र २ जनालाई सुरक्षित स्थानमा ल्याइएको दूतावासले जनाएको छ । इजरायल गाजाबीचकाे युद्धका कारण धेरै नेपाली विद्यार्थी समस्यामा परेका छन् । गाजास्थित सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूकाे उद्धार समेत थालेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप