आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, २३ असोज २०८०, ०६ : ०२
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.93 133.53
 
EUR (European Euro)
1 139.92 140.55
 
GBP (UK Pound Sterling)
1 161.76 162.49
 
CHF (Swiss Franc)
1 146.04 146.7
 
AUD (Australian Dollar)
1 84.52 84.9
 
CAD (Canadian Dollar)
1 97.27 97.71
 
SGD (Singapore Dollar)
1 97.1 97.53
 
JPY (Japanese Yen)
10 8.91 8.95
 
CNY (Chinese Yuan)
1 18.23 18.31
 
SAR (Saudi Arabian Riyal)
1 35.44 35.6
 
QAR (Qatari Riyal)
1 36.46 36.62
 
THB (Thai Baht)
1 3.58 3.6
 
AED (UAE Dirham)
1 36.19 36.35
 
MYR (Malaysian Ringgit)
1 28.09 28.22
 
KRW (South Korean Won)
100 9.82 9.86
 
SEK (Swedish Kroner)
1 12.06 12.12
 
DKK (Danish Kroner)
1 18.76 18.85
 
HKD (Hong Kong Dollar)
1 16.98 17.05
 
KWD (Kuwaity Dinar)
1 429.86 431.8
 
BHD (Bahrain Dinar)
1 352.6 354.2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप