आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा भएको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु

मङ्गलबार, २३ असोज २०८०, ११ : ३२
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह ‘हमास’ ले गरेको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु भएको छ ।

थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा भएको हमलामा आफ्ना १८ जना नागरिकको मृत्यु भएको जनाएको हो ।

उक्त हमलामा १० नेपालीसहित अमेरिका, बेलायत, अर्जेन्टिना लगायतका मुलुकका केही नागरिकको पनि मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप