काठमाडौँ । इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्ने भएको छ। इजरायल सरकारले पहिचान भएका ४ शवकाे कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइनेछ। ...