आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलबाट उद्धार गरेका विद्यार्थीका लागि तीन वटा बसको व्यवस्था

शुक्रबार, २६ असोज २०८०, ०४ : ०८
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । इजरायलबाट उद्धार गरिएका २५४ नेपालीलाई उपत्यकाभित्रको गन्तव्यमा पुर्‍याउनका लागि सरकारले बसको व्यवस्था गरेको छ । 
विद्यार्थीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरमा उनीहरु तत्काल बस्ने ठाउँसम्म लैजान रातको समय भएकाले बसको व्यवस्था गरिएको हो । नेपाल प्रहरीका तीन वटा बसमा उनीहरुलाई सेवा दिइएको बताइएको छ । 
सरकारले शुक्रबार बिहान चार्टर विमानबाट इजरायलको द्वन्द्वपछि फसेका नेपालीलाई स्वदेश ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप