सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कोशी प्रदेश : कांग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा

बिहीबार, २५ असोज २०८०, १७ : ४२
बिहीबार, २५ असोज २०८०

कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले सो पदबाट राजीनामा दिएका छन् । उनले नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ । 

‘विविध कारणवश म उक्त जिम्मेवारी (संसदीय दलको उपनेता)मा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मिति देखि लागू हुने गरी उक्त प्रदबाट राजीनामा गरेको ब्यहोरा अनुरोध गर्दछु । उनले आगामी दिनमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यको हैसियत‌मा भने दलप्रति इमानदार भएर लाग्ने प्रतिबद्धता समेत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप