सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिने

शनिबार, २७ असोज २०८०, १३ : २१
शनिबार, २७ असोज २०८०

विराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिने भएका छन् । थापाले शनिबार आफ्नो पदबाट राजीनामा दिने भएका हुन् । 

नेता थापाले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिन लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप