आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
झिलिमिली मैतीदेवी मन्दिर, तस्बिरहरु
फोटो

झिलिमिली मैतीदेवी मन्दिर, तस्बिरहरु

आइतबार, २८ असोज २०८०

काठमाडौँ । दसैँको आगमनसँगै काठमाडौँको मैतीदेवी मन्दिर झिलिमिली बनाइएको छ । 

बत्तीहरुले सजाएर मन्दिर र त्यस क्षेत्रलाई झकिझकाउ बनाइएको हो । 

बत्तीले सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया